निर्देशनमा रेखाको फुर्ती सकिएकै हो त ?

नेपालमा महिला निर्देशकको संख्या कम छ । केहि महिला निर्देशकलाई छाड्ने हो भने असफल धेरै छन् । महिला निर्देशकको नाम लिदै जाने हो भने अभिनेत्री रेखा थापाको पनि नाम आउँछ । तर, रेखालाई निर्देशन कागतालीमा परेको हो ।
फिल्म ‘हिम्मतवाली’ बनाउँदै गर्दा निर्देशक श्याम भट्टराइलाई एकाएक सुटिङको विचबाटै निकालेपछि रेखा आफै फिल्म बनाउन कस्सिएकी थिइन् । उनले, बनाएको यो फिल्म हलमा त हिट भयो, तर कुनै चर्चा योग्य बनेन ।
यसपछि, रेखाले अब निरन्तर फिल्म बनाउँछिन् भनेर चर्चा पनि भयो । रेखाले फिल्म निर्देशन गर्ने खबर पनि रिलिज भए । तर, रेखाले यसपछि फिल्म निर्देशन गर्ने हिम्मत गर्न सकिनन् ।
रेखाले यसपछि केहि फिल्म निर्माण गरिन्, जसमा निर्देशक अर्कै राखिन् । रेखा अभिनेत्रीको रुपमा पनि असफल हुँदै गएकी छिन् । तर, कागतालीमा गरेको एउटा फिल्म निर्देशन बाहेक अन्य फिल्म निर्देशन गर्ने आँट उनले गरेकी छैनन् । अब, रेखाले फिल्ममा अभिनय भन्दा पनि निर्माण, निर्देशनमा ध्यान दिनुपर्ने सुझाव धेरैको छ । तर, रेखा अझै फिल्ममा आफै अभिनेत्री बनेर काम गर्न कस्सिएकी छिन् ।
उसो भए के अब, रेखाको फिल्म निर्देशनको फुर्ती सकिएकै हो त ?

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_dv3YlHBppK_y3vjhpehzhgkzt3nxbipqq7xtywutpuytdoihkbzlexduakkblr5zhlf8p2b.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया