आर्यनको ‘कायरा’, नम्रताको ‘जाइरा’, नाम मिल्यो मन मिलेन

अभिनेता आर्यन सिग्देलले फिल्म ‘कायरा’को निर्माण गर्दा आफ्नो नजिक आर्यनले बनाएको फिल्मकॊ5दा साम्राज्ञी नै चलेको ठानेपछि आर्यनले उनलाई नै १० लाख पारिश्रमिक दिएर काम गरे ।
आर्यनले बनाएको फिल्मको नाम ‘कायरा’ राख्दै गर्दा आर्यनसँग अलग भएकी अभिनेत्री नम्रताले भने ‘जाइरा’ फिल्मको तयारी गरिरहेकी थिइन् । अभिनेत्री नम्रता आफ्नो फिल्मको नाम ‘काइरा’ ४ बर्ष अघि नै सोचिएको बताउँछिन् । नम्रताले आर्यनसँग सम्बन्ध नराम्रो नरहेको प्रतिक्रिया दिइन् ।
आर्यन र नम्रताले ‘मेरो एउटा साथी छ’बाट फिल्म खेल्न थालेका थिए । फिल्म ‘क्लासिक’सम्म आइपुग्दा उनीहरु नजिक पनि भए । आर्यन र नम्रताको लभ समेत परेको हल्ला फिल्मी लाइनमा चलेको पनि थियो ।
आर्यन र नम्रताविच अहिले पानी बाराबारकै सम्बन्ध रहेको फिल्मी लाइनमा हल्ला छ । तर, नम्रताले आर्यनविना फिल्म खेल्ने वित्तिकै सम्बन्धमा प्रश्न उठाउन नमिल्ने बताएकी छिन् । आर्यनले ‘कायरा’ नाम राखेर फिल्म बनाउँदा नम्रताको ‘जाइरा’लाई असर पर्ने पो हो कि ?
फोटो : गुगल

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_dv3YlHBppK_y3vjhpehzhgkzt3nxbipqq7xtywutpuytdoihkbzlexduakkblr5zhlf8p2b.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया