यस्तो पो प्रियंकाको उपहार !

प्रियका कार्की र आयुष्मान देशराज जोशी यति बेला इन्डोनेशियाको बालीमा रमाइलो गर्दै छन् । प्रियका केहि समय निकै ब्यस्त भएकी थिइन् । जसले गर्दा यि दुईले एकअर्काका लागि समय छुट्याउन सकेका थिएनन् ।

प्रियंकाले आफ्नो जन्मदिनमा उपहार स्वरूप आफ्ना मंगेतरबाट एक उपहार पाएकी थिइन् । उक्त उपहारको बिषयमा आयुषमानले एक इन्टरभ्युमा भनेका थिए, ‘उपहारको रुपमा टुर लैजान्छु प्रियंकालाई’ भनेर ।

अहिले यि दुई ‘बाली’ मा रमाइलो गर्दै छन् । सामाजिक संजालमा पोस्ट गरिएका फोटो भिडियोले यहि भन्छ । के आयुष्मनले दिएको प्रियकाको लागी बर्थडे गिफ्ट यही हो त ? बाली घुमाउने सोचमा थिए त आयुस्मान ?