बर्षालाई तौल घटाउन पनि घुम्ने नै बहाना

अभिनेत्री बर्षा राउतको तौल बढाउने र घटाउने बहाना कती होला ? बर्षा राउतलाई तौल बढ्यो भन्ने हो भने उनी त खानामा मुडी छिन् । तौलको के मतलब, खाने कुरामा कुनै संझौता छैन ।

बर्षा श्रीमान् संजोग कोइरालासँग हनिुमन पुगेर आइन् । १५ दिनको हनिमुनमा पाएको, सस्तो सबै खालको बर्षाले बताइन् । बर्षा हनिमुनबाट फर्किएपछि मोटाइन् । बर्षा मोटाइन् भनेर भन्नु बेकार हो ।

बर्षा मोटाइनै रहन्छिन् । हनिमुनमा गएर उनी मोटाइन् । बर्षालाई होलिडेमा गएर मोटाएको शरीर घटाउनका लागि जीम, योगामा मतलब रहनेछ । किनकी, उनी खुशी त्यतीबेला मिल्छ, जतिबेला होलिडे गएर बढेको तौल घटाउन फेरि अर्को होलिडेमा जान पाइन्छ भन्दैछिन् ।

बर्षाको तौल घटाउन उनका पति संजोगले उनलाई अर्को होलिडेमा लिएर जान लागेका छन् जस्तो लाग्यो । बर्षालाई भने होलिडेमै बढ्ने, होलिडेमै घट्ने सोच आएछ । तर, एकपटक गएर मोटाएर आएकी बर्षा अर्को पटक जादा घट्छिन् भनेर कसैले पत्याउला त ?