बर्षालाई अनुप र पलको चासो

बर्षा सिवाकोटी अभिनित फिल्म ‘विर विक्रम २’ प्रदर्शनको क्रममा रहेको छ । यस फिल्ममा उनले पल शाहसँग अभिनय गरेकी छन । यसअघी फिल्म ‘पुरानो बुलेट’ मा उनले अनुप बिक्रम शाहीको अपोजिटमा काम गरेकी थिइन ।

ब्यक्तिगत कृयाकलाप र जीवन मिडीयामा ल्याउन नरुचाउने उनलाई आफ्ना को- एक्टरको भ्नए चासो परेको छ । एक अन्तरवार्ताको क्रममा उनले पल र अनुपको प्रेमिकाको बिषयमा थाहा पाउने इच्छा रहेको बताएकी छन ।

फिल्मी ब्रित्तमा उन्को नाम निर्देशक मिलन चाम्स सँग जोडीदै आएाएको छ । उक्त सम्बन्धलाई नकार्दै ब्यक्तिगत जीवन लुकाउने प्रयास गर्ने उनलाई अरु अभिनेताको प्रेम सम्बन्धको बारेमा किन चासो परेको होल ? कतै आफु सिङल भएर त होइन ?