अभिनेता हमालले माता पिताको तस्विर सेयर गर्दै लेखे, ‘ पूल मुनि धेरै पानी बगिसक्यो ’

आज कुशे औँशी अर्थात बाबुको मुख हेर्ने दिन कलाकारहरुले आ आफ्ना बुवा आमाको सम्झना स्वरुप सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । यसैबीच अभिनेता राजेश हमालले पनि आफ्ना स्वर्गिय माता पिताको सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

कुनै तस्बिरमा बुबासँगै उनी पनि देखिएका छन् । तस्बिरसँगै उनले लेखेका छन् ,’ पूल मुनि धेरै पानी बगिसक्यो , मेरो दिमागमा । ‘