गफ मात्र कि काम पनि गर्ने


आलोचना नहोस् भनेर चाहन्छन् कलाकार । कलाकारलाई आलोचना त सहन गाह्रो छ । अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माले काम नगरेको धेरै भयो । नबोलेपछि केका काम ।

काम गरेका छन् भिडियोमा । पल त भिडियोमै रमाएका छन् । न गीत हेर्छन्, न केही गर्छन् । काम गर्न पाए पुग्यो । ठूला ठुला ब्यानरका फिल्म गरेका, गर्न लागेका हिरोले स्टारडम बचाउन नसकेर किन यसरी काम गर्नु ? रिजर्भ भन्ने चिज पनि त होला ।

पल र आँचलले सँगै काम गर्न तयार भएको भनिदिए । खुशी कसलाई बनाका होलान् । फ्यानलाई ।

आलोचना भाको छ, यति भन्दिए हुदैन भन्ने होला नी त । अब, भन्ने मात्र कि काम नी गर्ने । भिडियोमा दुबै व्यस्त छन् । आलोचना बच्न काम गर्छौ मात्र भनेका हुन् कि । लौ, काम गर्नुहोस् न है । दर्शकले पनि हेर्न आतुर होलान् नी ।