नम्रताको ‘आई मिस यू’ को अर्थ


मिस कसलाई गरिन्छ, जसलाई पनि । जो आफ्नो नजिक छ । मिस गर्ने उसैलाई हो । टाढा हुने, नचिनेकोलाई किन मिस हुन्छ र ।

नम्रता श्रेष्ठ अभिनेत्री । नामले झुक्याउँछ । गाँठो फिल्मकी अभिनेत्री । हिट नम्रता श्रेष्ठले यी नम्रताको फिल्मको करिअरमा नै समस्या पर्यो । नाम नफेरि आउँदा समस्या भयो ।

नम्रता र अभिनेता नाजिर हुसेन प्रेममा छन् कि छैनन् । गाँठोबाट सुन्दै आएको हो प्रेममा भाको कुरा त ।

स्विकार कहिले गर्ने । गरेनन् कहिले पनि । नम्रतासँग फिल्मको काम छैन । नाजिर फिल्ममा जसोतसो, भिडियोमा हिट भएर चलिरहेका छन् । नाजिरले सोमबार मनाएको जन्मदिनमा नम्रताले आई मिस यू, माया । ह्याप्पी बर्थ डे भनेर लेखेकी थिइन् ।

नम्रताको आई मिस यू मायाले के बोल्यो । नाजिर र उनीहरु प्रेममा छन् । नत्र, मेरो मिल्ने साथी, जन्मदिनको शुभकामना लेख्थिन् होला नी है । नाजिरको जवाफ के त, आई मिस यू, माया । ह्याप्पी बर्थ डे भन्दा । प्रतिक्षामा सबैजना छन् है ।