दसैं तिहारको अवसरमा पन्थी डेरीको अफर

दसैं तिहारको अवसर पारेर पन्थी डेरीले विशेष अफर सार्वजनिक गरेको छ । दसैं तिहारलाई लक्षित गरी भव्य अफर सार्वजनिक गरिएको हो । पन्थी डेरीले सञ्चालिका निशा पन्थीको अनुसार दसैं तिहारको अवसरमा ५ देखि १० पाउण्ड केक किन्ने ग्राहकले ५ कप केक र लार्ज साइजको पिज्जा निःशुल्क पाउने छन् ।

३ वा ४ पाउण्ड केक किन्ने ग्राहकले ४ कप केक निःशुल्क पाउनेछन् भने १ वा २ पाउण्ड केक खरिद गर्ने ग्राहकले २ कप केक निःशुल्क प्राप्त गर्नेछन् । यो अफर मंसिर १० गतेसम्म जारी रहनेछ ।