सर्वोत्कृष्ट काम गर्न खोज्ने पूजा


पूजा शर्माको कुरा गरौ । चलेकी अभिनेत्री हुन् उनी । कामको कुरा के गर्नु कती गर्नु । पूजा शर्माको फ्यान, ओहो । भन्न पर्छ र । जन्मदिनमा उनका लागि हुने तामझामले कुरा प्रष्ट भो ।

पूजाले काम गरेका फिल्म कुनै चले कुनै चलेनन् । कुन राम्रो बनेका पनि हो, कुनै नराम्रो पनि हो । म्यूजिक भिडियोमा उनको डिमाण्ड रहेछ । तर, भिडियो गतिलो नखेलेर बर्बाद भयो । छैन भ्यूज, मात्र न्यूज । कुरा हुन्छ कसरी ।

तर, पूजा कसैको पनि भविष्यको आँकलन गर्न नसकिने लेख्छिन् । भविष्य कसलाई थाहा हो । तर, जीवनमा उत्कृष्ट काम गर्न भने छाड्न हुन्न । आफ्नो जीवनमा उत्कृष्ट सट दिन छाड्नुहुन्न भनेर भनिन् पूजाले ।

पूजाको कुरा कसले वुझ्यो, कसले वुझेन । वुझ्न सहज छ । आफूले राम्रो काम गर्ने हो भनेर भन्ने कुरा होला उनको ।

पूजाले काम कस्तो गरिन्, के गरिन् भनेर भन्न पर्ला र । फिल्ममा उनको काम कस्तो हो । दर्शकले बताउँछन् । पूजा उत्कृष्ट काम गर्न खोज्छु भनेर भनिरहेकी छिन् ।