प्रियंकाको विज्ञापन नै हो त ?


सामाजिक संजालमा हिट प्रियंका कार्की । फिल्म त अब यस्तै हो । फिल्ममा चलेकी थिइन् कुनै बेला भनेर संझिने । चल्न छाडेको भयो धेरै । धेरै फिल्म जे पनि खेल्दा सकियो करिअर । बिहे गरेपछि यसो उसो चर्चा । आफ्नै युुटुब छदै छ ।

प्रियंका कार्की इन्स्टाग्राममा भने हिट छिन् । किन हिट छिन् भन्दा फलोअर्स छन् । पोष्ट गर्न भ्याउँछिन् ।

उनले इन्स्टाग्राममा विज्ञापन पनि गर्छिन् । विज्ञापनबाट राम्रो रकम कमाएकी हुन् । एक डाइमन्डको विज्ञापन गरिरहेकी छिन् उनी । राम्री देखिएकी छिन्, हट पनि । बिहेपछि हट देखिएको पहिलो पटक होला ।

प्रियंकाको विज्ञापन नै हो त यो ? सुन्दर देखिएकी छिन् । अन्तिम फोटो हो डाइमन्ड लगाएको भन्दा भन्दै ४ वटा धेरै पोष्ट गर्न भ्याइन् । डाइमन्डको पनि प्रचार, हट पनि देखिने । कुरा ठिकै हो ।