बिहे कार्ड आइसक्यो, अझै झुट बोल्दै स्वेता


अभिनेत्री स्वेता खड्काले लुकेर लुकेन । आयो बिहे कार्ड आयो । उनको बिहे हुँदैछ भनेर चलेको गाँइगुई सत्य भयो । उनले, प्रेमी विजयेन्द्र सिंह राउतसँग बिहे गर्न लागेकी छिन् । मंसिर २२ गते हो बिहे । कार्ड बजारमा भाइरल । तर, स्वेताले दिएको अन्तरवार्ता हेर्दा उनी लुकाइरहेकी छिन् । अझै म बिहे गर्दैछु र भनिरहेकी छिन् । ओहो, बिहे गर्दा लुकाउनु किन । गर्न लागेकी हुँ भनेर भन्दा के हुने हो खै खै ।

स्वेताले त बिहे गर्न लागेको होइन भनेर यस्तो हल्ला कसरी चल्यो भनेर पनि भनिन् । भनिन् के भनिनन् ।

बिहे कार्ड आउँदा पनि बिहे होइन । केका लागि लुकाउने हो र भनेर भनौ न है । स्वेता खड्काको बिहे नायक श्रीकृष्ण श्रेष्ठसँग ६ बर्ष अघि भयो । बिहे भएको एक महिनापछि श्रीकृष्णको निधन भयो । यसपछि, स्वेताले बिहेको बिषयमा बोलिनन् । बिहे गर्न लाग्दा हो भनेर भन्दा भयो नी है । किन अझै लुकाउनु ।