विन्दास अदिती


के नेपाली फिल्मकी अभिनेत्री अदिती वुढाथोकी विन्दास हुन् भनेर भनौ । होइन भनेर कसरी भन्ने होला फेरि । हुन् नि भन्दा उनको फोटो हेर्दा भयो ।

अदितीको इन्स्टाग्राममा फलोअर्स कती छन् ? ११ लाख कटे । किन कटेका होलान् यत्रा भनेर पनि सोधिएला । उनको फोटोले नै हो । फोटो त उनले निर्धक्क राखेकी नै हुन् । कस्ता कस्ता राखिन् भनेर हेर्दा भैहाल्यो ।

एउटा फोटो आयो अदितीको इन्स्टामा । उनी, विकिनीमा सजिएकी छिन् । विकिनी लगाएर विन्दास । अनी, उनलाई विन्दास नभने कसलाई भन्ने । यो हो नी त विन्दास पारा ।

नेपाली फिल्म कृ मा काम गरेकी अभिनेत्री । फिल्मको स्वभाव देखिएन उनको जीवनमा । फिल्ममा सोझी, यता त विन्दास हुन् भनेर भनौ ।

अदितीले राखेको फोटो नेपालबाट हेर्दा त यो जाडोमा के गर्या भनेर पनि भन्न सकिएला । तर, उनी नेपाल बाहिर छिन् । गर्मी भएकै होला नी भनेर भनौ ।

जे भएपनि फिल्म चलोस् नचलोस्, अदितीको विन्दास बानीले गर्छ । जे गर्छ गर्छ ।