दीपकको ‘घिन्ताङ’मा गौरव र एलिजा

फिल्म निर्देशक दीपक श्रेष्ठले निर्माण गर्ने नयाँ फिल्ममा अभिनेता गौरव पहारी र एलिजा गौतम अनुबन्धित भएका छन्। दीपक श्रेष्ठले नयाँ फिल्मका लागि भन्दै दुइ साता अघि एजिलालाई अनुबन्ध गरेको बताएका थिए।

यता अभिनेता गौरव पहारीलाई हालै अनुबन्धित गर्दै दीपकले फिल्म ‘घिन्ताङ’ बनाउने घोषणा गरेका भएका हुन । फिल्मका लागि विपिन कार्कीलाई अभिनेताका रुपमा लिने चर्चा चलेको थियो । अहिले विपिनको भने चर्चा चल्न छाडेको छ। फिल्मको कथाबस्तु सामाजिक रहनेछ।