थकित देखिन नचाहने साम्राज्ञी


बाहिर जस्तो होस्, ब्रेकअप नै किन नहोस् । फिल्म नचलेर घरमा बसेर दिक्क नलागेको किन नहोस् । कलाकारको जीवन अर्कै भयो हजुर । भित्र जे सुकै होस्, बाहिर त हाँस्नै पर्यो बोल्नै पर्यो । सबैको अघि मुस्काउन परेको छ । फिल्म नचलेर विरक्त लाग्छ भनौ ।

अब, करिअर के हुन्छ भनेर सोच्दा सोच्दा टाउको दुख्छ । फिल्मको अफर आएन भने झन विरक्त । छन् हो छन् यस्ता कति कुरा छन् भनेर भनौ । जे जे होस् मनमा वेचैन भएनी बाहिर देखाउन नहुने ।

साम्राज्ञी राज्यलक्ष्मी शाहको कुरा यसमा गरेर भन्नु पर्दा के भने, उनको मनमा पनि त पिर होला । ब्रेकअपको पीडा होला । फिल्म नचलेको चिन्ता होला । तर, नयाँ फिल्ममा लागेपछि यो सबै देखाउन नहुने ।

साम्राज्ञी आफू थकित देखिन नचाहेको लेखेर बसेकी छिन् । कारण पनि छ है । उनको कारण भनेको उनको इमान्दार छिन् । इमान्दार त हुन् है साम्राज्ञी । फिल्ममा काम गरेपछि पुरै लागेर गर्दिने । उनको कुरा यसमा प्रशंसा भएको हो है ।

साम्राज्ञीको अनुहार थकित नदेखियोस्, इमान्दारिता सधै देखियोस् । यत्ती भन्ने त हो हामीले ।