बदलिएकी नम्रताको करिअर बदल्ने प्रयास


नम्रता श्रेष्ठ भनेर भन्दा झुक्किने संभावना अझै छ भनेर भनौ । सानो संसारकी होइनन्, गाँठो कि । यो बाहेक उनको संझन सक्ने फिल्म अरु भएन क्यारे । आउन त आयो भनेर भनौ केही फिल्म । तर, गाँठो नै यादगर । फिल्म त नचलेको हो ।

नम्रताको लकडाउनको बेलामा आएका फोटो हेर्नुभयो कि भएन भनेर भनौ । हेर्नुभयो भने भन्नुहोस् त, उनी कती बदलिइन् । जीम धाइन्, व्यायम गरिन् । के के भइन् भइन् । पुरै परिवर्तन भइन् ।

यो परिवर्तन करिअरमा देख्न पाए हुने हो भनेर भनौ । फिल्म नै नचलेर छ झन्झट । ओहो, यती राम्री भएकी छिन्, स्लिम भएकी छिन् ।

फिल्ममा त कसैले पत्याएको होइन । अब, उनले सोचे जस्तै हुनुपर्ने हो उनको करिअर । होला कि नहोला । फिल्म छैन अहिलेसम्म । नम्रता बदलिइन्, करिअर बदलिएला कि के होला ?