भूवनजी, ए मेरो हजुर नि अनमोलकै फिल्म हो ?


ए मेरो हजुर ३ बन्यो । क्याप्टेन फिल्मको छायांकन सकिएपछि भयो ए मेरो हजुर ३ को रिलिज । फिल्मको रिलिजमा भयो यस्तै । जम्मा डेढ महिनाको अन्तर । अनमोल केसीको क्याप्टेन नचलेको हो । ए मेरो हजुर ३ ले उनको स्टारडम बचायो ।

भैदियो यस्तै अहिले । पारस र ए मेरो हजुर ४ को लफडा । कपालको विवाद । ए मेरो हजुर ४ को छायांकन चाडै सक्न पर्ने दबाब । पारसको लागि भूवनको हतारो । फिल्म दुबै अनमोल केसीको हो भनेर भनौ ।

ए मेरो हजुर ४ लाई कथाको माग अनुसार गेटअप अनमोलले गरेर फिल्म सक्न दिए हुने हो । सुनिलकुमार थापा र झरना थापालाई पारसको प्रेसर किन होला भनेर भनौ ।

जुन फिल्म चले नी चल्ने अनमोल हुन् । पारस र ए मेरो हजुर ४ चले फाइदा अनमोललाई डबल भयो । यस बारेमा पनि सोचौ है । विवाद ननिम्त्याउने हो कि । फिल्मको लागि समय केही कुरेर हुन्न होला केही । फिल्म राम्रो बन्न पर्यो ।