विवादले अनमोललाई आफ्नै कपाल अनाडी लागेपछि


अनमोल केसी अभिनेताको बारेमा थाहा पाउन के गर्ने । गर्ने के भन्दा कि उनको नजिकसम्म पुग्न सक्न पर्यो नत्र उही हो । उनले सामाजिक संजालमा राख्छन्, जे त्यही हेर्ने । अनमोल केसीको विवाद भयो । ए मेरो हजुर ४ मा कपाल काट्न पर्ने । होम प्रोडक्शनको फिल्म पारसमा पाल्नु पर्ने । पाल्ने कि राख्ने भन्ने विवाद । अनमोलको कपाल हिट भयो ।

अनमोल फागुण २५ गतेबाट सुरु गर्दैछन् फिल्म ए मेरो हजुर ४ को बाँकी छायांकन । अनमोललाई भने कपालले तरंगीत बनाएको रहेछ । अनमोल केसीले आफ्नो कपाललाई अनाडी भनेका छन् । ए मेरो अनाडी कपाल भनेर राखे फोटो । फोटोमा कुरा उही छ ।

अनमोल केसीको कपाल लामो छ । उनी अनाडी भनिराखेका छन् । अनमोलको कपाल अनाडी नै त भयो नी ।

मान्छे आउलान् नी विवादमा । कुरा आउलानी विवादमा । बोली आउलानी विवादमा । यता त आयो अनमोल केसीको कपाल नै विवादमा । अनी अनाडी नलागेर के लाग्ने हो ?