साराको मन किन यता बस्यो


प्रेममा बसेको होइन मन । सारा सिर्पाली अभिनेत्रीको मन कता बसेको हो भनेर यहाँ भन्न खोजिएको त हो । तर, उनको मन कसैसँग प्रेममा बसेको हो भनेर भन्न खोजिएको होइन । सारा सिर्पालीलाई लकडाउनपछि प्रकृती प्रेम छ । त्यो अघि कसको प्रेम थियो भनेर भन्न सकिएन ।

सारा अहिले प्रेममा छिन् भनेर चर्चा त हो भएको । तर, कसको प्रेम उनले खुलाएकी होइनन् । सारा सिर्पाली प्रकृती प्रेमी भएकी छिन् । उनी, घुम्न निस्किन्छिन् । जंगलमा, ट्रेकिङ उनको मन पर्ने गन्तव्य भएको हो अहिले ।

साराको फोटोले भन्ने कुरा यही त होला । गुञ्जन फिल्म आउने कहिले हो भन्ने फाइनल भएको होइन । उनका लागि प्रतिक्षा यही नै हो । अरु फिल्मबाट त अफर आएको भए पो ।

चल्न गाह्रो भयो सारालाई । सारा भने आफू मात्र एक्लो घुमन्ते नभएको भन्दै अरु पनि छन् भनेर भन्छिन् । साराको मन कती साह्रो घुम्नमा बसेको हो के ? अब काममा पनि फर्किने हो कि ?