नम्रता नाटकी कि सुन्दरी ?


नम्रता सापकोटा फ्याट्टै बोल्दिहाल्छिन् । उनको मुखमा आफूलाई चित्त नवुझेको कुरा त अडिने नै होइन । बोल्न भनेपछि उनलाई कसले सक्ने हो र खै ।

गएको बर्ष लकडाउन भएको बेलामा उनले नेपालमा परिवारवाद रहेको भनेर भनिन् । चर्चा, विवाद के के भयो भयो ? कसरी भयो नेपालमा नेपोटिज्म भनेर त उनले पुष्टी गर्न सकेकी होइनन् । यसरी हेर्दा उनी नाटकी पनि लाग्ने हो कि दर्शकलाई ।

फेरि सुन्दरताको पनि कुरा उस्तै हो । उनलाई सुन्दर भन्नेहरु पनि छन् । नम्रता फिट राख्न पनि सिपालु । कार्यक्रममा पुग्दा उनको ड्रेस पनि राम्रो । सुन्दर त हुन् नै नम्रता । उनले नै लगाउने ड्रेसले पनि बबाल खडा गर्दिराको हुन्छ कहिलेकाही त ।

नम्रता सुन्दरी कि नाटकी ? छुट्याउने काम त पाठकलाई नै । नम्रता आफैलाई भने आफू के लाग्दो हो कुन्नी ?