६२ फिल्मकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान (नामावली सहित)

चलचित्र विकास बोर्डले ६२ फिल्मकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेको छ । बिहीबार बोर्डको २२औँ वार्षिकाेत्सवको अवसरमा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फिल्मकर्मीलाई परिचयपत्र वितरण गरेका हुन् ।

परिचयपत्र प्राप्त गर्नेहरूमा चैत्यदेवी सिंह, सन्तोष पन्त, राजाराम पौडेल, भुवन केसी, उज्ज्वल घिमिरे, किरण केसी, डा. भोला रिजाल, पवन मैनाली, मदन घिमिरे, विकासराज आचार्य, ज्ञानेन्द्र देउजा, नरेन्द्र महर्जन, धीरेन शाक्य, उत्तम केसी, दयाराम दाहाल, नारायण प्रधान, गोपालकाजी कायस्थ, अर्जुन श्रेष्ठ, मनोज केसी, बनिस शाह, हिमाल केसीलगायत छन् ।

यसअघि ४० जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरिएको थियो । दोस्रो चरणमा आज परिचयपत्र वितरण गरिएको हो ।

यस्तो छ विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने कलाकारहरुको नामावली

१. श्री हरि प्रसाद रिमाल कलाकार
२. श्री यादव खरेल निर्देशक
३. श्री भुवन थापा (चन्द) कलाकार
४. श्री बसुन्धरा भुसाल कलाकार
५. श्री नीर विक्रम शाह (नीर शाह) निर्माता, निर्देशक, कलाकार, लेखन
६. श्री श्री चेतन कार्की लेखन, निर्देशक
७. श्री किरण खरेल लेखन
८. श्री लक्ष्मीनाथ शर्मा निर्देशक
९. श्री सुभद्रा अधिकारी कलाकार
१०. श्री शकुन्तला गुरुङ शर्मा कलाकार
११. श्री श्री गेहेन्द्र धिमाल प्राविधिक
१२. श्री उद्धव पौडेल निर्माता
१३. श्री मन्जु कुमार श्रेष्ठ प्राविधिक
१४. श्री हरिवंश आचार्य निर्माता, निर्देशक,कलाकार, लेखन
१५. श्री मदनकृष्ण श्रेष्ठ निर्देशक, कलाकार, लेखन
१६. श्री बसन्त श्रेष्ठ नृत्य निर्देशक
१७. श्री हरिहर शर्मा कलाकार
१८. श्री शम्भूजीत बासकोटा संगीतकार
१९. श्री मिथिला शर्मा (बोहरा) कलाकार
२०. श्री रविन्द्र खड्का कलाकार
२१. श्री प्रदिप कुमार उपाध्याय प्राविधिक
२२. श्री शिव सुन्दर श्रेष्ठ (शिव श्रेष्ठ) कलाकार
२३. श्री रामचन्द्र अधिकारी कलाकार
२४. श्री शुभाष प्रसाद गजुरेल कलाकार, निर्देशक
२५. श्री लय प्रसाद संग्रौला कलाकार
२६. श्री टिका बहादुर पहारी कलाकार
२७. श्री मोहन प्रसाद निरौला कलाकार
२८. श्री शर्मिला मल्ल कलाकार
२९. श्री मदन दास श्रेष्ठ कलाकार
३०. श्री कृष्ण कुमार मल्ल (कृष्ण मल्ल) कलाकार
३१. श्री राजेन्द्र खड्गी द्वन्द निर्देशक
३२. श्री अशोक शर्मा कलाकार
३३. श्री रमेश बुढाथोकी निर्देशक, कलाकार
३४. श्री युवराज लामा थिङ निर्देशक
३५. श्री रुपा राना कलाकार
३६. श्री गणेश प्रसाद उप्रेती (गणेश उप्रेती) कलाकार
३७. श्री करिश्मा मानन्धर कलाकार
३८. श्री लक्ष्मी कुमारी पौड्याल (लक्ष्मी गिरी) कलाकार
३९. श्री छविराज ओझा निर्माता
४०. श्री राजेश हमाल कलाकार