छ माया छपक्कैको धपेडी

‘छ माया छपक्कै’ फिल्म सुटिङ सुरु हुनु भन्दा पहिले कुनै कुनै कुराहरुले हिट छ । फिल्मका निर्देशक को हुन् भनेर पत्रकारले प्रस्न गरे ।

फिल्मका निर्देशक दिपेन्द्र लामा हुन् । दिपेन्द्र फिल्मलाई बेष्ट बनाउने बताउँछन् । फिल्मको दैनिक सुटिङ सेटबाट फोटो आइरहेको छ । ठूलो टिमसँग काम गर्दा निर्माता रोहित अधिकारी उत्साहित हुनु राम्रो हो ।

छ माया छपक्कैको सेटबाट ३ जनाको फोटो मात्र बाहिरिएको छ । निर्देशक लामा, निर्माता अधिकारी, निर्देशन सल्लाहकार दिपाश्री निरौला ।

यो फोटो हेर्दा तिनै जनालाई धपेडी छ । कलाकारले गरेको कामलाई राम्रो भन्न तिनै जनाको धपेडी देखिदैन त ?

दिपाश्री निरौला ३ हिट फिल्मकी निर्देशक हुन् । रोहितलाई फिल्म राम्रो बनाउनपर्छ, लगानी धेरै छ भन्ने धपेडी छ । दिपेन्द्रलाई ठूलो टिमसँग काम गर्दा झनै दबाब ।

फोटो हेर्दा त, फिल्मको निर्देशक को हुन् जस्तो पनि लाग्छ । दिपेन्द्र, दीपा र रोहितमा फाइनल भयो, ओके भनेर कसले भन्छ ? के तिनै जनाको निर्णय नआएसम्म टेक ओके नहुने होकी ?

धपेडी नै धपेडी सबैलाई धपेडी ।