निशान निर्देशित ‘तिमीमै हराएँ’ सार्वजनिक

निशान कास्यपको निर्देशनमा गीत ‘तिमीमै हराएँ’ सार्वजनिक भएको छ । गीतमा शान भुषाल र अन्जु पन्तको स्वर, शानकै शब्द, संगीत रहेको छ । गीतमा सनीरको संगीत संयोजन रहेको छ । श्रीस्ती खड्का र महेश खड्काको अभिनय रहेको गीतको छायांकन बुद्ध थापाले गरेका हुन्।