नवराज लम्साललाई पितृशोक
कवि तथा गीतकार डा. नवराज लम्साललाई पितृशोक परेको छ ।
लम्सालका पिता टङ्कप्रसाद लम्सालको ८६ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
लम्सालको निधनमा विभिन्न साहित्यकार, कलाकार र सर्वसाधारणले श्रद्धाञ्जली प्रकट गरेका छन् ।
डा. लम्साल रेडियो नेपालको कार्यक्रम ‘मधुवन’का सञ्चालक हुन् । रेडियो नेपालका उपनिर्देशकसमेत रहेका उनको सो कार्यक्रम लोकप्रिय छ ।
प्रतिक्रिया