एक दिन जीवन शर्मा साँझ राख्नेछौँ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गायक जीवन शर्मा साँझ राख्ने बताएका छन् । युवा संघको वृहत भेलामा गीत गाइरहेका जीवन शर्मालाई फ्लरबाट वान्स मोर वान्स मोर आएपछि ओलीले यो बताएका हुन् । जीवन शर्माले गीत गाइरहँदा ओलीले बीचैमा भने, ‘साथीहरुलाई जानकारी गराऔँ, एक दिन हामी छुट्टै जीवन शर्मा साँझ राख्ने छौँ ।’ कार्यक्रममा युवा संघले जीवन शर्मालाई सम्मान पनि गरेको थियो ।

किशोर श्रेष्ठको सर्ट फिल्म ‘सर्भाइभल’ ले जित्यो कान्स फिल्म फेस्टिबलमा ‘बेस्…

पल शाह प्रकरण: महिला सांसदको गृहमन्त्री खाणसँग पीडित बालिकामाथी भइरहेको प्रह…

आत्मसमपर्ण गर्दै पल शाह

फिल्म हल १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

जुम्ल्याहा जोडी अभिनित ‘छल छल’ गीत सार्वजनिक

भुवन केसी सिक्किम किन गएका थिए ?

‘कुण्डली भाग्य’ की प्रिताको विवाह !

प्रतिक्रिया