नायिका श्वेता खड्कालाई कोरोना संक्रमण

नायिका श्वेता खड्कालाई कोरोना संक्रमण भएको छ । उनले मंगबालर सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी हुन् ।

श्वेताले आफ्नो फेसबुकमा लेखेकी छिन्, ‘म कोरोना संक्रमित भएँ । निको भएर चाँडै काममा फर्केनेछु। सबैजना सुरक्षित रहनुहोला ।’