साउथका सुपरस्टार चिरञ्जीवीलाई कोरोना संक्रमण

दक्षिण भारतीय फिल्मका सुपरस्टार चिरञ्जीवी कोनीडेलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफू संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय फ्यान, सबै सावधानी अपनाउँदा पनि मेरो कोरोना रिपोट पोजेटिभ आएको छ । मलाई हल्का लक्षण देखिएको थियो’।
उनले पछिल्लो समय आफ्नो सम्पर्कमा रहेकालाई कोरोना टेष्ट गर्न अनुरोध पनि गरेका छन् । यस्तै, चिरञ्जीवी छिट्टै नयाँ फिल्म ुआचार्यु मा देखिने भएका छन् ।

अभिताभ बच्चन पुन: कोरोना संक्रमित

बलिउड अभिनेत्री काजोललाई कोरोना संक्रमण, छोरी न्यासालाई मिस गर्दै

पप स्टार एल्टन जोनलाई कोरोना संक्रमण

दोश्रो पटक मनोज गजुरेललाई कोरोना संक्रमण

गायिका आनीछोइङ डोल्मालाई कोरोना संक्रमण

फरदीन खानलाई कोरोना संक्रमण

गायक जीवन शर्मा कोरोना संक्रमित

प्रतिक्रिया