लक्ष्मण सुनारको निर्देशनमा ‘फनफनी’ बन्ने

फिल्म ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारको निर्देशनमा रहने नयाँ फिल्म ‘फनफनी’ घोषणा भएको छ ।
फिल्म घोषणा भएसँगै अभिनेता आर्यन अधिकारी मुख्य कलाकारमा अनुबन्धित भएका छन् ।
तिहारपछि फ्लोरमा जाने फिल्ममा केही दिनअघि मात्र आर्यन अनुबन्धित भएका हुन् ।
कमेडी तथा पारिवारिक कथामा निर्माण हुने फिल्ममा हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी निर्माता छन् ।
निर्देशक सुनारले बाँकी कलाकार तथा प्राविधिक चाँडै फाइनल गरेर औपचारिक रुपमा फिल्म निर्माणको घोषणा गरिने बताए । फिल्मको छायांकन नेपाल, भारत र अष्ट्रेलियामा हुनेछ ।

यस्तो छ ‘पशुपति प्रसाद २ः भष्मे डन’मा सौगातको लुक्स

दशैं र तिहारः ठूलो हिन्दी फिल्म भर्सेस प्रतिक्षित नेपाली फिल्म

जो चले, टिमवर्कले चले

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

असोज २६ मा बासेन्जी

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

प्रतिक्रिया