निशानजी फिल्मको ट्रेलर कहिले आउछ ?

निशान कस्यपले म्युजिक भिडियोको ट्रेलर सार्वजनिक गरेछन् । जिज्ञासा के छ भने, फिल्मको ट्रेलर चै कहिले आउछ ? गीत पनि फिल्मको नै पार्ट हो भन्दै उनले म्युजिक भिडियोको ट्रेलर मार्फत चर्चा बटुल्ने प्रयास गरे ।

तर लामो समय अघि उनले श्रिस्टी खड्का  र बिपिन कार्कीलाइ लिएर परी फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । तर फिल्मको त्यो पछीको कुनै खबर सार्वजनिक भएको छैन ।

म्युजिक भिडियो निर्देशनमा उनको स्थान तारिफ योग्य छ । यहि बीच उनले फिल्म बनाउने भने तर घोषणा गरेर हराए । प्रश्न सोध्न मन छ, निशानजी फिल्मको ट्रेलर कहिले आउछ ?