राजकुमार चार्ल्सलाई पनि कोरोनाको संक्रमण

७१ वर्षीय राजकुमार चार्ल्सलाई पनि कोरोनाको संक्रमण देखिएको छ । उनीमा रोगका केहि लक्षणहरु देखिए पनि स्वास्थ्य स्थिति सामान्य नै रहेको बताइएको छ । उनि अहिले घरमै सेल्फ आइसोलेसनमा बसेका छन् ।

पछिलो हप्ता उनले धेरै मानिसहरु सँग भेटघाट गरेको कारणको बाट भाइरस सर्यो भन्ने यकिन छैन । उनि पछिल्लो पटक मार्च १२ मा सार्बजनिक कार्यक्रममा उपस्थित थिए ।