‘गाँजा बाजा’ को दोश्रो गीत सार्वजनिक

फागुन २५ गते अल नेपाल रिलिज हुने सिनेमा ‘गाँजा बाजा’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।
‘रिगीपिटी…’ बोलको गीत रमाईलो बनेको छ। निख एण्ड जटाको संगीत, निर्मल गर्तौलाको शब्द र जटावेडा बनेर्जीको स्वर रहेको गीतमा सिनेमाका कलाकारहरु फिचरिङ छन् । गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको सिनेमा अनुपम शर्मा, सुशिल सिटौला, बर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ । सिनेमामा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायाँकन र लोकेश बज्राचार्यको सम्पादन छ । बाबा सिनेमा निर्माण कम्पनिको सहयोगमा डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा रहेका छन् ।

‘जारी’ चल्नुमा मेरो हात छैनः दयाहाङ राई

नम्रता र गौरवको ‘नम्बरी सुन’को हटौंडामा प्रिमियर

नीता ढुंगानाको यात्राः निर्माण र निर्देशनमा सँगसँगै

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया