पलको जन्मदिनमा आँचल भावुक

केही दिनअघि चलचित्र शत्रुु गते को गीत रुपै मोहनी को युट्युबमा एक करोड भ्युज पुगेको अवसरमा निर्माण पक्षले सेलिब्रेशन गर्यो ।

तर ,संयोगबस त्यही दिन नायक पल शाहको जन्मदिन पनि परेको थियो । जसले गर्दा पलको जन्मदिन पनि मनाइयो । सेलिब्रेसन कार्यक्रममा विभिन्न कलाकारले उपस्थिती थियो ।केही कलाकारले आ आफ्नो भनाई राखे । पल र आँचल भने निकै भावुक बनिन् र आँखाबाट बलिन्द्रधारा आँसु झार्न थालिन् । उनी किन भावक बनिन् र पत्तो पाएन । हनत ,उक्त कार्यक्रममा आँचलको बारेमा विभिन्न कलाकारले तारिफ गरेका थिए । त्यसैले पनि उनी भावक बनेकी होलिन् । पछिल्लो समय पल र आँचलको विषयमा विभिन्न चर्चा परिचर्चा हने गरेको छ ।

साभार: सम्पूर्ण साप्ताहिक