१८ तस्बिरमा हेर्नुहोस् फिल्म ‘लिलिबिली’ सिटी टुर

मोफसल टुर सकेर प्रिमियरका लागि जापान गएको फिल्म लिलिबिली टिम अहिले नेपाल फर्केर सिटी टुर सुरु गरेको छ । चैत्र ३० देखी प्रदर्शनमा आउने फिल्ममा प्रदीप खड्का र जसिता गुरुङ, प्रियंका कार्की, अनुप बिक्रम शाही, सविन श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ । मिलन चाम्स निर्देशित फिल्म सुदिप खड्का र गोबिन्द शाहीले संयुक्त रुपमा निर्माण गरेका हुन । १८ तस्बिरमा हेर्नुहोस् लिलिबिलीले सुरु गरेको सिटी टुर (बी.जी मल गोङ्गबु)

 

 

तस्बिर : गोबिन्द शाहीको फेसबुकबाट