भेटेर कसलाई के सुनाउन चाहन्छिन दुर्गा (भिडियो)

- मेराेफिल्म

नेपाली गीत सङ्गीतको क्षेत्रमा परिचित नाम हो दुर्गा खरेल । केही समय अगाडी ‘काले काले केटाले’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी उनले पछील्लो समय ‘भेटेरै सुन्नु छ’ बजारमा ल्याएकी छिन् ।

चलचित्र र सुगम सङ्गीतमा चर्चित खरेलको यो गीत बिलकुल फरक शैलीमा आएको छ । गीतमा अमृत रेग्मिको शब्द र लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ । गीतमा दुर्गासँगै फिरोज बस्नेतको स्वर रहेको छ । गीतको भिडीयोमा प्रियंका कार्की र पवन शर्माको अभिनय रहेको छ । निसान घिमिरेको निर्देशन रहेको भिडियोलाई बिकास दाहालले सम्पादन हुन । अर्जुन तिवारीको छायाङ्कन रहेको भिडियोमा कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ ।

२०७५ वैशाख २ गते ८:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *