भेटेर कसलाई के सुनाउन चाहन्छिन दुर्गा (भिडियो)

नेपाली गीत सङ्गीतको क्षेत्रमा परिचित नाम हो दुर्गा खरेल । केही समय अगाडी ‘काले काले केटाले’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी उनले पछील्लो समय ‘भेटेरै सुन्नु छ’ बजारमा ल्याएकी छिन् ।
चलचित्र र सुगम सङ्गीतमा चर्चित खरेलको यो गीत बिलकुल फरक शैलीमा आएको छ । गीतमा अमृत रेग्मिको शब्द र लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ । गीतमा दुर्गासँगै फिरोज बस्नेतको स्वर रहेको छ । गीतको भिडीयोमा प्रियंका कार्की र पवन शर्माको अभिनय रहेको छ । निसान घिमिरेको निर्देशन रहेको भिडियोलाई बिकास दाहालले सम्पादन हुन । अर्जुन तिवारीको छायाङ्कन रहेको भिडियोमा कोरियोग्राफी सुरेन्द्र बसेलको रहेको छ ।

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया