पानीको कारण स्थगित एनएफडिसी अवार्ड पुन सुचारु

आयोजकको लापरबाहीका कारण एनएफडिसी अवार्ड बीच मै बन्द भएको छ । कमजोर व्यवस्थापनका कारण अवार्ड बन्द हुन पुगेको हो । हायात रेजिड़ेन्सीमा भइरहेको अवार्ड पानी परे संगै बन्द भएको हो । बिहानदेखि नै मौसम बिग्रिए पनि आयोजकले त्यस तर्फ ध्यान नदिई अवार्ड कार्यक्रम खुल्ला चौरमा गरेको थियो  । पानी पर्न थालेपछी निमन्त्रणा गरिएका अतिथि कलाकार, पत्रकार तितरबितर भएका छन्  ।उनीहरुलाई आयोजकले समेत बेवास्था गरेको छ  । यस अगाडीको एनएफडिसी अवार्ड पनि आलोचित बन्दै आएको थियो र यो बर्ष पनि त्यसले निरन्तरता पायो । केहि समय बन्द भएको कार्यक्रम पुन सुचारु भएको छ .
एनएफडीसी अवार्डको अहिलेको अवस्था हेर्नुहोस फोटोमा :