फेसबुक लाइभ र फोटोमै रमाउने हुन् सुष्मा ?

अभिनेत्री सुष्मा कार्कीको फोटोसुट गर्न मिडिया सधै नै व्यग्र प्रतिक्षामा हुन्थ्यो । सुष्माले आइटम नृत्य गर्ने गीतको छायांकनमा पनि क्यामेराको भीड लाग्थ्यो । युटुब र टीभीमा सुष्माको आइटम नृत्यको सधै चर्चा हुन्थ्यो । सुष्मा कुनै समय बलेकी थिइन् । तर, समयले सधै साथ दिदैन । कि त समयलाई आफूलाई बनाउन जान्नुपर्छ कि त समयसँगै हिड्न जान्नुपर्छ । सुष्माले दुबै सकिनन् । जसले गर्दा अहिले फिल्ममा उनको उपस्थिती छैन ।
सुष्माको फेसबुक चेक गर्ने हो भने उनी दिनहुँ लाइफमा केही न केही कुरा गरिरहेकी छिन् । एउटी अभिनेत्री भएकाले पनि फेसबुकमा के कुरा देखाउने र के कुरामा ध्यान दिने भन्ने उनलाई खासै हेक्का छैन । सुष्मा सामाजिक संजालमा अहिले रमाउनमै सिमित छन् । अभिनेत्रीका हट फोटोहरु कहिलेकाही फेसबुकमा देखिन्छन् । यी बाहेक उनलाई न त कुनै निर्माताले अफर गरेका छन् न त आइटमको जमाना नै अहिले छ । आइटम गीत फिल्मबाट हराउँदै गएपछि सुष्मा जस्ता अभिनेत्री पनि हराएका हुन् । सुष्मा आफूलाई अफर आएपनि फिल्ममा काम नगरेको बताउँछिन् । तर, यस्तो जवाफ अधिकांश हिरोइनबाट पाइन्छ । के फेरि फिल्म क्षेत्रमा सुष्माको त्यो स्वर्णिम समय फर्किएला त ?

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_mMerQCaPpX_pvpumaixev1rmejvcikqdh3mwbf9wc8fyusl4elg0qjvvgviiyahuyyem1lf.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया