‘एक्स्ट्रा माया’ ट्रेलर सार्वजनिक

असार ८ मा रिलिज हुने फिल्म ‘एक्स्ट्रा माया’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा सुस्मिता बुढाथोकी, अर्जुन खड्का, शोभा भण्डारी, यमन मांझी, सनी सुनार, सरिता तामांग, कमल के आर श्रीस्थी भण्डारी ललिता महर्जन कुशुम खत्री लगायतको अभिनय रहने छ । छायांकनमा बाशु न्यौपाने छन् । कमल फुयाल र कमल के आर को निर्माण रहेको फिल्मका निर्देशक सोम कुसकु मांझी रहेका छन् ।