‘छक्का पन्जा ३’मा स्वस्तिमा

‘छक्का पन्जा ३’मा पुष्प खड्का बाहिरिएर सन्जोग कोइरालाको इन्ट्री भएको धेरै समय भएको छैन । फिल्ममा फेरी ट्वीस्ट आएको छ ।

केहि समय अगाडी ‘ठिक्ककी हिरोइन चाहिएको फुच्ची स्वस्तिमा हैन’ भनेका दीपकको फिल्ममा के गर्दै छिन् त स्वस्तिमा ? स्वस्तिमा सहितको फोटो सुटिंग सेटबाट बाहिरिएको छ । बुझिए अनुसार फिल्ममा स्वस्तिमा केही सिन र गीतमा देखिनेछिन ।