तीज गीत ‘पातली’ सार्वजनिक

महिलाहरुको माहान पर्व तिज नजिकीदै गर्दा गायक प्रकाश ढकाल र गायिका साबित्री जोशीले तिज गीत ‘पातली’ बजारमा ल्याएका छन् ।
गीतमा प्रकाश ढकाल कै शब्द र संगीत रहेको छ । गीतमा काजिस श्रेष्ठ, अन्जली अधिकारी, सरापे, प्रकाश खरेल, अश्मिता गौतम लगायतका कलाकारहरुको दमदार नृत्य र अभिनय हेर्न सकिन्छ । गीतमा सुरेश श्रेष्ठको छायांकन, काजिस श्रेष्ठको निर्देशन र दिपक बिष्टको सम्पादन रहेको छ ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया