तीज गीत ‘पातली’ सार्वजनिक

- मेराेफिल्म

महिलाहरुको माहान पर्व तिज नजिकीदै गर्दा गायक प्रकाश ढकाल र गायिका साबित्री जोशीले तिज गीत ‘पातली’ बजारमा ल्याएका छन् ।

गीतमा प्रकाश ढकाल कै शब्द र संगीत रहेको छ  । गीतमा काजिस श्रेष्ठ,  अन्जली अधिकारी, सरापे, प्रकाश खरेल, अश्मिता गौतम लगायतका कलाकारहरुको दमदार नृत्य र अभिनय हेर्न सकिन्छ । गीतमा सुरेश श्रेष्ठको छायांकन, काजिस श्रेष्ठको निर्देशन र दिपक बिष्टको सम्पादन रहेको छ ।

२०७५ असार ३ गते १३:०५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *