राता मकैको ‘दाल भात तरकारी’

हाँस्यकलाकार किरण केसीले आफ्नो जन्मदिनको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘दाल भात तरकारी’ घोषणा गरेका छन् । यस भन्दा अगाडी उनले निर्माण गरेको फिल्म शत्रु गतेले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।

फिल्मलाई किरण केसीका छोरा सुजन केसीले निर्देशन गर्ने भएका छन् । फिल्ममा मह संचारको प्रस्तुतिमा किरण केसीको निर्माण रहने छ । फिल्ममा ‘सत्रु गते’कै टिम हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसीको साथमा दिपकराज गिरी र दीपाश्री निरौलाको पनि मुख्य भूमिका रहने वुझिएको छ ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया