राता मकैको ‘दाल भात तरकारी’

- मेराेफिल्म
हाँस्यकलाकार किरण केसीले आफ्नो जन्मदिनको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘दाल भात तरकारी’ घोषणा गरेका छन् । यस भन्दा अगाडी उनले निर्माण गरेको फिल्म शत्रु गतेले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।

फिल्मलाई किरण केसीका छोरा सुजन केसीले निर्देशन गर्ने भएका छन् । 
फिल्ममा मह संचारको प्रस्तुतिमा किरण केसीको निर्माण रहने छ । फिल्ममा ‘सत्रु गते’कै टिम हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसीको साथमा दिपकराज गिरी र दीपाश्री निरौलाको पनि मुख्य भूमिका रहने वुझिएको छ ।
२०७५ असार १६ गते ८:४० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *