कोमल वलीको तीज गीत ‘माननीय ज्यु’ (भिडियो)

गायिका कोमल वलीको तीज गीत ‘माननीय ज्यु’ सार्वजनिक भएको छ। गीतमा सांसदलाई भनसुन गर्न आउने कुरा समेटिएको छ । उनलाई गायक पशुपति शर्माले साथ दिएका छन् । गीतमा शब्द तथा संगीत समेत गायक शर्मा कै रहेको छ ।

कोमल वली र पशुपति शर्मा कै अभिनय रहेको गीतको भिडियोमा दुर्गा पौडेल को निर्देशन रहेको छ । छायांकन समेत पौडेल कै रहेको भिडियो सम्पादन नविन घर्ति मगरको रहेको छ भने पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ ।