लोक गायिका सीता थापामाथि खुकुरी प्रहार

लोक गायिका सीता थापामाथि खुकुरी प्रहार भएको छ । श्रोतका अनुसार घरायसी सामान्य विवादमा उनी माथि आफ्नै जेठानीले खुकुरी प्रहार गरेकी हुन् ।
घाइते थापाको अल्का अस्पतालमा उपचार भइरहेको छ । थापामाथि खुकुरी प्रहार गर्नेलाई कारबाहीको माग गर्दै जावालाखेल प्रहरी वृत्तमा उजुरी दर्ता भएको छ । उनको स्वस्थ्य अवस्था खतरा मुक्त रहेको बताइएको छ ।

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया