लोक गायिका सीता थापामाथि खुकुरी प्रहार

- मेराेफिल्म

लोक गायिका सीता थापामाथि खुकुरी प्रहार भएको छ । श्रोतका अनुसार घरायसी सामान्य विवादमा उनी माथि आफ्नै जेठानीले खुकुरी प्रहार गरेकी हुन् ।

घाइते थापाको अल्का अस्पतालमा उपचार भइरहेको छ । थापामाथि खुकुरी प्रहार गर्नेलाई कारबाहीको माग गर्दै जावालाखेल प्रहरी वृत्तमा उजुरी दर्ता भएको छ । उनको स्वस्थ्य अवस्था खतरा मुक्त रहेको बताइएको छ ।

२०७५ साउन १५ गते १५:२१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *