भूगर्भविद सुवेदीको पुस्तक ‘जीवनयात्रा’ सार्वजनिक

भूगर्भविद अरूणकुमार सुवेदीको आत्मकथा “जीवनयात्रा” सार्वजनिक भएको छ । लेखन, पत्रकारिता र सरकारी सेवामा लामो समयदेखि सक्रिय सुबेदीको घोष्ट राईटिङ नेपालद्धारा प्रकाशित “जीवनयात्रा” किताब भुगर्भशास्त्रका प्राध्यापक तारानिधि रेग्मी, लेखक अरुणकुमार सुवेदी, सम्पादक टङ्क पन्त, पत्रकारद्वय गुणराज लुइँटेलरतीर्थ कोइराला र पुर्वान्चल विश्वविद्यालयका पूर्वउपकुलपति जगतबहादुर क्षेत्रीले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।
किताबमाथि बोल्दै पत्रकार तीर्थ कोइरालाले भने, ‘ठाउँ विशेषले जाति निर्धारण हुन्छ भन्ने देखाउँछ । यस किताबमा अरुणकुमार लिम्बू सुवेदीको व्यक्तित्व निर्माण भएको छ । ’ राजादेखि विषयविज्ञ र विद्वानसम्मको सरसङ्गत गरेका सुवेदी जहाँ पनि आफ्नो हक्की स्वभावको कारण परिचित छन् । उनले पूर्व लिम्बूवानको हिरादेखि दार्चुलासम्मको हिराको खोजी गरेका छन् ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया