भूगर्भविद सुवेदीको पुस्तक ‘जीवनयात्रा’ सार्वजनिक

- मेराेफिल्म

भूगर्भविद अरूणकुमार सुवेदीको आत्मकथा “जीवनयात्रा” सार्वजनिक भएको छ । लेखन, पत्रकारिता र सरकारी सेवामा लामो समयदेखि सक्रिय सुबेदीको घोष्ट राईटिङ नेपालद्धारा प्रकाशित “जीवनयात्रा” किताब भुगर्भशास्त्रका प्राध्यापक तारानिधि रेग्मी, लेखक अरुणकुमार सुवेदी, सम्पादक टङ्क पन्त, पत्रकारद्वय गुणराज लुइँटेलरतीर्थ कोइराला र पुर्वान्चल विश्वविद्यालयका पूर्वउपकुलपति जगतबहादुर क्षेत्रीले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

किताबमाथि बोल्दै पत्रकार तीर्थ कोइरालाले भने, ‘ठाउँ विशेषले जाति निर्धारण हुन्छ भन्ने देखाउँछ । यस किताबमा अरुणकुमार लिम्बू सुवेदीको व्यक्तित्व निर्माण भएको छ । ’ राजादेखि विषयविज्ञ र विद्वानसम्मको सरसङ्गत गरेका सुवेदी जहाँ पनि आफ्नो हक्की स्वभावको कारण परिचित छन् । उनले पूर्व लिम्बूवानको हिरादेखि दार्चुलासम्मको हिराको खोजी गरेका छन् ।

२०७५ असार २७ गते १३:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *