खुमन र रमिलाको तीज गीत ‘भुरूरु उडेको पुतली’ (भिडियो)

Mero Film

बाबुराम भट्टराईको प्रस्तुति रहेको तीज गीत ‘भुरुरु उडेको पुतली’ सार्वजनिक भएको छ । खुमन अधिकारी र रमिला न्यौपानेको आवाज रहेको गीतको शब्द तथा संगीत समेत खुमन अधिकारी कै रहेको छ । बिनोद बाजुराली को संगीत संयोजन रहेको गीतमा साउण्ड मिक्सिङ खगेन्द्र बाजुरालीको रहेको छ ।

मोडल दुर्गेस थापा, प्रकाश पुरुष, करिश्मा ढकाल र आरुषी मागरको नृत्य रहेको गीतको म्युजिक भिडियो छायांकन राजेश घिमिरेले गरेका छन् । प्रकाश भट्टको निर्देशन रहेको भिडियोको सम्पादन भने बिष्णु शर्माको रहेको छ ।


Leave a Reply

Your email address will not be published.