प्रमोद खरेलको बेहोसी (भिडियो)

- मेराेफिल्म

गायक प्रमोद खरेलको आवाजमा ‘बेहोसीमा लौ तिमी तिरै’  गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बाबुल गिरीको संगीत र मेघ मिश्रको शब्द रचना रहेको छ । काठमाडौं । आजभोली दैनिक रुपमा गीतका म्युजिक भिडियो बजारमा आउने गर्छन् । दैनिक रुपमा आउने केही भिडियोहरु दर्शकको मनमा बस्न नपाउँदै युट्युवमै सीमित हुन्छन् ।

म्युजिक भिडियोमा मुकेश अधिकारी, राजन लामिछाने र सृष्टि खड्काको अभिनय रहेको छ । दिपेन्द्र तिमल्सिनाले म्युजिक भिडियो निर्देशन गरेका हुन् ।

२०७५ असार ३२ गते १४:३५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *