प्रमोद खरेलको बेहोसी (भिडियो)

गायक प्रमोद खरेलको आवाजमा ‘बेहोसीमा लौ तिमी तिरै’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बाबुल गिरीको संगीत र मेघ मिश्रको शब्द रचना रहेको छ । काठमाडौं । आजभोली दैनिक रुपमा गीतका म्युजिक भिडियो बजारमा आउने गर्छन् । दैनिक रुपमा आउने केही भिडियोहरु दर्शकको मनमा बस्न नपाउँदै युट्युवमै सीमित हुन्छन् ।
म्युजिक भिडियोमा मुकेश अधिकारी, राजन लामिछाने र सृष्टि खड्काको अभिनय रहेको छ । दिपेन्द्र तिमल्सिनाले म्युजिक भिडियो निर्देशन गरेका हुन् ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया