रिस मिसिएको खुमन र देवकलाको माया (भिडियो)

- मेराेफिल्म

देवकला बस्नेत र खुमन अधिकारीको आवाज रहेको तीज गीत ‘मायाको रिसाउने बानी’ सार्वजनिक भएको छ । खुमन अधिकारीकै शब्द तथा लय संकलन रहेको गीतमा खुमन अधिकारी कै संगीत रहेको छ ।

म्युजिक भिडियोमा करिश्मा ढकाल र सन्दिप न्यौपानेको नृत्य रहेको छ । राजेश घिमिरे को छायांकन तथा बिष्णु शर्माको सम्पादन रहेको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

२०७५ साउन १ गते १०:४९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *