रिस मिसिएको खुमन र देवकलाको माया (भिडियो)
- मेराेफिल्म
देवकला बस्नेत र खुमन अधिकारीको आवाज रहेको तीज गीत ‘मायाको रिसाउने बानी’ सार्वजनिक भएको छ । खुमन अधिकारीकै शब्द तथा लय संकलन रहेको गीतमा खुमन अधिकारी कै संगीत रहेको छ ।
म्युजिक भिडियोमा करिश्मा ढकाल र सन्दिप न्यौपानेको नृत्य रहेको छ । राजेश घिमिरे को छायांकन तथा बिष्णु शर्माको सम्पादन रहेको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् ।
२०७५ साउन १ गते १०:४९ मा प्रकाशित
प्रतिक्रिया