क्रिकेटर सन्दिपको पहिलो म्युजिक भिडियो सार्वजनिक

- मेराेफिल्म
पछिल्लो समयका चर्चित युवा क्रिकेटर सन्दिप लामिछानेको पहिलो गीतको भिडियो सार्वजनिक भएको छ । उनको आवाजमा रहेको ‘उदास थियो’ बोलको गीतको कम्पोजिसन समेत सन्दिपकै रहेको छ भने विनोद तिमल्सिनाको शब्द रहेको छ । अनिल धितालको संगीत रहेको गीतमा सनिश सुनुवारको म्युजिक एरेन्ज रहेको छ ।

म्युजिक भिडियोमा जीवन भट्टराई र सृष्टि खड्का फिचर्ड छन् यस भिडियोमा निशान घिमिरेको निर्देशन, अर्जुन तिवारीको छायांकन तथा विकाश दहालको सम्पादन रहेको छ ।
२०७५ साउन २ गते २१:३५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *