माया दिदीको कथा ‘बेरंगी माया’ (भिडियो)

संघर्ष सत्ता कृष्णको आवाज रहेको गीत ‘बेरंगी माया’ सार्वजनिक भएको छ । स्वर संगै शब्द संगीत पनि गायक स्वयमकै रहेको  गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् ।

दिपेन्द्र के.सी.ले निर्देशन गरेको उक्त भिडियोमा रश्मी पाण्डे तथा गायक संघर्ष सत्ता कृष्णको अभिनय रहेको छ ।  भिडियोको छयांकन रामशरण उप्रेतीले गरेका हुन् भने फराज अर्पणले यसको सम्पादन गरेका हुन् ।