अनुपमा प्रधानको मनको साथी (भिडियो)

अनुपमा प्रधानको आवाज रहेको म्युजिक भिडीयो ‘मनको साथी सार्बजनिक भएको छ । गीतमा पूजन लोहगनको शब्द, संगीत र सुरेन बर्मेको म्युजिक एरेन्ज सुन्न सकिन्छ  । रोमान्टिक शैलीको गीतमा प्रेम र बिछोडको कुरा गरिएको छ ।  गीतमा स्पन्दन सिंह र एशानी आचार्यले अभिनय गरेका छन् ।  सोनम पाख्रिनले निर्देशन गरेको भिडीयोलाइ डीका गुरुङले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेले गरेका छन् ।