कसका लागि ब्रत बस्ने जुना र प्राश्ना ?

- मेराेफिल्म

जुना प्रसाईं तथा प्राश्ना शाक्यको आवाज रहेको तीज गीत सार्वजनिक भएको छ । ‘जुना प्राश्ना’ बोलको गीतमा शिव हमालको शब्द तथा संगीत र विश्वास नेपालको संगीत संयोजन रहेको छ ।

युवराज वाइवाद्वारा निर्देशित गीतको भिडियोमा जुना र प्राश्नासँगै ध्रुव न्यौपाने फिचर्ड छन् । भिडियोमा मनिता गहतराजको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

२०७५ साउन २५ गते १३:०५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *