कसका लागि ब्रत बस्ने जुना र प्राश्ना ?

जुना प्रसाईं तथा प्राश्ना शाक्यको आवाज रहेको तीज गीत सार्वजनिक भएको छ । ‘जुना प्राश्ना’ बोलको गीतमा शिव हमालको शब्द तथा संगीत र विश्वास नेपालको संगीत संयोजन रहेको छ ।
युवराज वाइवाद्वारा निर्देशित गीतको भिडियोमा जुना र प्राश्नासँगै ध्रुव न्यौपाने फिचर्ड छन् । भिडियोमा मनिता गहतराजको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि अनमोल अस्पताल भर्ना

अनमोलले पक्राउविरुद्ध दुई दिन अघि नै उच्च अदालतबाट लिएका थिए 'निषेधाज्ञाको आ…

‘अपराधिक विश्वासघात’को मुद्दामा पक्राउ परे अनमोल केसी

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया